‘परालको आगो’को ‘दुःख सुख जिन्दगानी’ रिलिज

March 28, 2026 at 08:26 AM

आगामी बैशाख ११ गतेबाट रिलिज हुने फिल्म ‘परालको आगो’को दोस्रो गीत ‘ दुःख सुख जिन्दगानी’रिलिज गरेको छ। शनिबार निर्माण टिमले प्रचारप्रसारको अर्को सामाग्रीका रुपमा दोस्रो गीत रिलिज गरेको हो। गीतमा प्रकाश सपुत र गायिका शान्तिश्री परियारले गाएका छन्। गायक प्रकाशकै शब्द तथा संगीत रहेको यस गीतलाई सुदिप सागरले गरेका छन्। यस गीतको भिडियोमा फिल्मका मुख्य […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...