‘परालको आगो’को ‘निम्तो सुपारी’ सार्वजनिक

April 10, 2026 at 01:03 PM

आगामी बैशाख ११ गतेबाट हलमा लाग्ने फिल्म ‘परालको आगो’को अर्को गीत ‘निम्तो सुपारी’ सार्वजनिक भएको छ। शुक्रबार निर्माण टिमले उक्त गीत ओएसआरको युटुब च्यानलमार्फत रिलिज गरेको हो। सत्यराज आचार्य र मेलिना राईले गाएको यस गीतमा संगीत सत्य र स्वरुप आचार्यले दिएका छन्। सुरेन्द्र रानाको शब्द रचना रहेको यस गीतलाई म्युजिक प्रोडक्सनको काम रिकेश गुरुङको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...