सुशील र न्यान्सीको मुख्य भूमिका रहने फिल्म ‘अक्षरा’को छायांकन सुरु

May 11, 2026 at 03:55 AM

काठमाडौं । निर्देशक विनयराज पौडेलको डेब्यु निर्देशन रहने चलचित्र ‘अक्षरा’को औपचारिक छायांकन सुरु भएको छ । निर्माण पक्षले सोमबारदेखि काठमाडौंबाट फिल्मको सुटिङ थालेको हो । केही दिनअघि काठमाडौंको गुहेश्वरी मन्दिरमा स्क्रिप्ट पूजा (मुहूर्त) गरिएसँगै फिल्म निर्माण प्रक्रिया अघि बढेको हो । फिल्मको छायांकन तालिका (सेड्युल) एक महिनाको तय गरिएको छ । निर्देशक पौडेलले सम्पूर्ण तयारी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...