चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुण कुमार प्रधान निर्वाचित

May 20, 2026 at 09:27 AM

काठमाडौं – नेपाल चलचित्र निर्देशक समाजको नयाँ नेतृत्वमा अरुण कुमार प्रधान निर्वाचित भएका छन्। मंगलबार काठमाडौंमा सम्पन्न समाजको १८औँ वार्षिक साधारणसभा तथा महाधिवेशनले प्रधानलाई अध्यक्ष पदमा चयन गरेको हो। कडा प्रतिस्पर्धा अनुमान गरिए पनि प्रधानले निवर्तमान अध्यक्ष जनकदीप पराजुलीलाई ६३ मतको भारी अन्तरले पछि पार्दै शानदार जित दर्ता गराए। निर्वाचन परिणामअनुसार प्रधानले १०९ मत प्राप्त […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...