काठमाडौं- यल्ली वूूड फिल्म्स प्रालिद्वारा निर्माण गरिएको फिल्म ‘खोजतलास’ बुधवार साँझ चलचित्र विकास बोर्डमा विशेष प्रर्दशन गरिएको छ । दिनेश लिङ्देनको कथा र निर्देशन रहेको फिल्ममा समाजमा घट्ने आपराधिक घटनाविरुद्धको संघर्षलाई देखाइएको छ । फिल्ममा रुद्र पाहिम, विमला खजुम, पुष्पाञ्जली लिम्बु, पुजा गिरी, शैलेन्द्र नाल्बो, राजकुमार शाह, रोहन सेन्चुरी, सागर केरुङ, तेज मेन्याङबो, राजु घिमिरे, दिपेन्द्र नाल्बो, शर्मिला शर्मा दिलिप योङहाङ र पुर्ण सेलिङको अभिनय छ । इलाम, पाँचथर, झापा काठमाडौमा छायांकन गरिएको यस फिल्ममा विकास चौधरी र रोशन वान्तवा राईको संगीत, कमल राईको नृत्य, कुमार महर्जनको द्वन्द्ध, शिव ढकाल, हेमन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...