काठमाडौं– अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको विवाहको भेषमा देखिएको भिडियो यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । दुलहीको पहिरनमा सजिएकी दीपाश्रीको तस्विर तथा भिडियो सार्वजनिक भएपछि धेरैले ‘के दीपाश्रीले साँच्चै विवाह गर्न लागेकी हुन् त ?’ भन्दै अड्कलबाजीसमेत गरेका थिए । तर केही समयमै कलाकार मदनकृष्ण श्रेष्ठसँग जग्गेमा बसेको भिडियो बाहिरिएपछि यो कुनै गीत अथवा भिडियोका लागि गरिएको दृश्य भएको प्रस्ट भयो । यद्यपि, यो भिडियोले दर्शकलाई मात्र होइन, दीपाश्रीको लामो समयदेखिको एउटा रहर पनि उजागर गरिदिएको छ । चर्चा अनुसार दीपाश्रीले मन–मनै आफू कहिल्यै मदनकृष्ण श्रेष्ठको जोडीका रूपमा पर्दामा देखिन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...