‘बाः एक योद्धा’मा सिंगो सिनेमा बोक्ने ‘बा’ को हुन् ? मुख्य पात्रलाई रहस्यमै राख्दै निर्माण पक्ष

June 16, 2026 at 05:30 AM

काठमाडौं – नेपाली समाजमा सन्तानको उज्ज्वल भविष्यका खातिर एउटा बाबुले गर्ने त्याग, अनवरत सङ्घर्ष र जीवनभर झेल्नुपर्ने अनेकौँ चुनौतीहरूको मर्मस्पर्शी कथा बोकेको चलचित्र ‘बाः एक योद्धा’ आगामी भदौ १९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ। कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पावन अवसर पारेर रिलिज हुन लागेको यस चलचित्रको सम्पूर्ण कथावस्तु ‘बा’ कै वरिपरि घुम्छ। तर, सिंगो सिनेमालाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...