काठमाडौं– कहिलेकाहिँ जीवनका सबैभन्दा सुन्दर कथाहरू संघर्षका सबैभन्दा कठिन पानाबाट प्रारम्भ हुन्छन् । सफलता देखिन्छ, तर त्यसको पछाडि लुकेका आँसु, अभाव, एक्लोपन तथा असंख्य असफलताका कथा प्रायः ओझेलमै पर्छन् । नेपाली फिल्म ‘लुट’ की ‘पुतली’ भनेर चिनिने अभिनेत्री सिर्जना सुब्बाको कथा पनि यस्तै हो । पर्दामा दर्शकले देखेको मुस्कान तथा सफलताको चमकभन्दा धेरै ठूलो छ उनको संघर्षको यात्रा । एउटा सामान्य किसान परिवारकी छोरी, जसले गाउँको माटोबाट राजधानीसम्मको यात्रा तय गरिन्, अनिश्चित भविष्यसँग जुधिन्, असफलता भोगिन्, अनेक काम गरिन् र अन्ततः नेपाली रंगमञ्च तथा फिल्म क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...