जितुको ‘कार्की साइँला’ असोज २ मा ‘झिँगेदाउ’सँगै रिलिज हुने, पोस्टर सार्वजनिक

Thulo Parda Thulo Parda Source Jun 24, 2026
जितुको ‘कार्की साइँला’ असोज २ मा ‘झिँगेदाउ’सँगै रिलिज हुने, पोस्टर सार्वजनिक

काठमाडौं – अभिनेता जितु नेपाल र अभिनेत्री प्रियना आचार्य (मुन्नी) को मुख्य अभिनय रहेको चलचित्र ‘कार्की साइँला’ ले आफ्नो प्रदर्शन मिति परिवर्तन गर्दै नयाँ मिति तय गरेको छ। निर्माण पक्षले बुधबार चलचित्रको एक पोस्टर सार्वजनिक गर्दै आगामी असोज २ गते लाई नयाँ प्रदर्शन मितिको रूपमा घोषणा गरेको हो। यसअघि यो सिनेमा आगामी साउन १ गतेबाट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...