चेतन कार्की स्मृति पुरस्कार तथा दुर्गादेवी-पुण्य निरौला स्मृति पुरस्कार घोषणा-२०८२

Kalakarmi Kalakarmi Source Jul 8, 2026
चेतन कार्की स्मृति पुरस्कार तथा दुर्गादेवी-पुण्य निरौला स्मृति पुरस्कार घोषणा-२०८२

काठमाडौं– परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले २०८२ सालको ‘चेतन कार्की स्मृति पुरस्कार’ सञ्चारकर्मी कृष्ण भट्टराईलाई अर्पण गर्ने निर्णय गरेको छ । यसैगरी, कलाकार शारदा गिरी तथा निर्देशक, कलाकार विश्वदिप घिमिरेलाई २०८२ सालको ‘दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार’ अर्पण गर्ने निर्णय गरेको छ । सञ्चारकर्मी कृष्ण भट्टराईलाई नेपाली फिल्म क्षेत्रको विकास विस्तार तथा पेशाकर्मीको उत्थानका लागि विगत अढाई दशक भन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा संलग्न रहि योगदान पुर्याएवापत चेतन कार्की स्मृति पुरस्कार प्रदान गरिएको छ । यो पुरस्कार २०७९ सालमा स्थापना गरिएको हो । पत्रकार भट्टराई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...