काठमाडौं- फिल्म ‘ह्यासट्याग माया’ को विवाद पछि एकाएक हराएकी अभिनेत्री नम्रता श्रेष्ठले आफू पूर्ण भएर फर्किएको बताएकी छिन् । अहिले उनी सार्वजनिक समारोहमा पनि झल्याक-झुलुक देखिन थालेकी छिन् । ‘ह्यासट्याग माया’ का अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेपछि उनीमाथि विभिन्न आरोप-प्रत्यारोप लागेका थिए । सामाजिक सञ्जालमा गरिएका गाली-गलौचका कारण अभिनेत्री श्रेष्ठ फिल्म क्षेत्र तथा दर्शकबाट टाढा रहिन् । धेरै समय सम्म त उनी कहाँ छिन् ? के गर्दैछिन् ? भन्ने कुरा कसैलाई पनि जानकारी थिएन । तर नम्रताले आफ्नो जन्मदिनको एउटा भिडियो शेयर गर्दै आफू २८ दिनको पञ्चकर्म सकेर पूर्ण भएर ...
‘ह्यासट्याग’ विवादपछि हराएकी नम्रता ४० पुगेपछि भन्छिन्- ‘म पूर्ण र उर्जावान भएर फर्किएँ’
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...