काठमाडौँ- कमेडी च्याम्पियनको चौथो सिजनका निर्णायक (जज) यसपटक फेरिएका छन्। च्याम्पियन स्रोतका अनुसार चौथो सिजनमा हास्य कलाकार तथा अभिनेता जितु नेपाल, अभिनेत्री ऋचा शर्मा र निर्देशक विशाल भण्डारी निर्णायकको भूमिकामा रहनेछन्। अघिल्ला तीनै संस्करणमा निर्णायक रहेकी ऋचा यसपटक पनि निरन्तरता पाउने एकमात्र सदस्य हुन्। जितु र विशाल जजका रूपमा जोडिएका छन्। ३ सिजनसम्म च्याम्पियनमा सन्तोष […]
कमेडी च्याम्पसियनको जर्जबाट बाहिरिए सन्तोष पन्त, मनोज गजुरेल र प्रदीप भट्टराई
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...