काठमाडौं । आर्य इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘आ बाट आमा २’ ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय सफलता हासिल गरेको छ । चलचित्रको क्रोएसिया प्रदर्शन अधिकार बिक्री भएसँगै यसको विदेशी बजार विस्तार हुने क्रम निरन्तर अगाडि बढेको निर्माण पक्षले जनाएको छ । निर्माण कम्पनीका अनुसार क्रोएसियाका लागि चलचित्रको प्रदर्शन अधिकार त्यहाँ क्रियाशील नेप इन्टरटेन्मेन्ट
प्रदर्शनअघि नै ‘आ बाट आमा २’ को अन्तर्राष्ट्रिय व्यापार उत्साहजनक
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...