गणेश नेपालीको मृत्युपछि अभिनेत्री पूजा शर्माको प्रश्न- ‘नयाँ नेपालका नयाँ नेता…तर त्यो खाका कहाँ छ ?’

Kalakarmi Kalakarmi Source Jul 10, 2026 1 min read
गणेश नेपालीको मृत्युपछि अभिनेत्री पूजा शर्माको प्रश्न- ‘नयाँ नेपालका नयाँ नेता…तर त्यो खाका कहाँ छ ?’

काठमाडौं- राहदानी विभाग अगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीप्रति अभिनेत्री पूजा शर्माले गहिरो दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत सरकार र राज्य संयन्त्रको कडा आलोचना गरेकी छन् । पूजा शर्माले फेसबुकमा लामो स्टाटस लेख्दै गणेश नेपाली कुनै समाचारको शीर्षक मात्र नभई सपना बोकेका मेहनती नागरिक रहेको उल्लेख गरेकी छिन् । उनले गणेशको मृत्युलाई ‘सामान्य दुर्घटना होइन, राज्यको गम्भीर लापरबाहीको परिणाम’ भन्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेकी छिन् । उनले वर्तमान राजनीतिक नेतृत्वलाई लक्षित गर्दै नागरिकको सुरक्षाभन्दा राजनीतिक स्वार्थमा केन्द्रित भएको आरोप लगाएकी छिन् । सामान्य नागरिकले सम्मान ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...