फिल्म ‘आशा’मा महेश त्रिपाठी, अञ्जना बराइली अनुबन्धित

Himal Khabar Himal Khabar Source Jul 11, 2026 1 min read
फिल्म ‘आशा’मा महेश त्रिपाठी, अञ्जना बराइली अनुबन्धित

काठमाडौँ- नेपाली फिल्म ‘आशा’ निर्माण हुने भएको छ। शर्मिला थापाको लगानीमा बन्न लागेको फिल्मको औपचारिक घोषणा गरिएको हो। फिल्मको लेखन तथा निर्देशन राजिव गुरुङले गर्ने छन्। फिल्ममा कलाकारको रूपमा महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, शुशांक मैनाली, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी लगायतका कलाकारको अभिनय रहनेछ । फिल्म घोषणा कार्यक्रमलाई फरक शैलीमा प्रस्तुत गरिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...