काठमाडौँ- ‘माया भनेकै यस्तो होला’ भदौ २६ गतेबाट प्रदर्शनमा आउने फिल्म हो । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले मुख्य कलाकार सबै समेटिएको पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा फिल्मका दिल श्रेष्ठ हल्दी डे मनाइरहेका छन् भने त्यसमा मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, पूर्वमिस नेपालहरू सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठसमेत अटाएका छन् । नम्रताको […]
अभिनेत्री रेखा थापा निर्देशित ‘माया भनेकै यस्तो होला’ मा ३ पूर्वमिस नेपाल देखिने
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...