काठमाडौं– पछिल्लो पाँच महिनाको नेपाली फिल्म बजारलाई सरर नियाल्ने हो भने एउटा कसिलो विरोधाभास छर्लङ्ग देखिन्छ– सिनेमा हलमा फिल्मको ओइरो त लाग्यो, तर सफलताको मीठो स्वाद चाख्ने भाग्यमानीहरू औँलामा गन्न सकिने मात्र निस्किए । बाहिरबाट हेर्दा नेपाली फिल्म उद्योग जति रंगीन, चलायमान र हाउसफुल देखिन्छ, भित्र बक्स अफिसको अकं गणित र निर्माताको खल्तीको यथार्थ भने उति नै निराशाजनक र चुनौतीपूर्ण छ । यस अवधिमा दर्जनौँ फिल्म रिलिज भए । तीमध्ये ‘आ बाट आमा’, ‘परालको आगो’ तथा ‘लालीबजार’ ले सबैभन्दा धेरै चर्चा बटुले । व्यावसायिक मन्दी तथा सुस्त बजारका बीच पनि ...
नेपाली फिल्मको ‘कागजी’ सफलता
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...