काठमाडौं । ‘भटभटे माइला’ उपनामबाट चर्चित कमेडियन बेगम नेपाली आगामी चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’मा अनुबन्धित हुनुभएको छ । रघुजी फिल्मस्को ब्यानरमा निर्माण हुनलागेको चलचित्रमा उहाँ मुख्य भूमिकामा देखिन लाग्नुभएको निर्माणपक्षले जनाएको छ । अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा निर्माण हुनलागेको चलचित्रको छायांकन यही सातादेखि सुरु गर्ने तयारी गरिएको छ । चलचित्रका निर्माता रघुनाथ सापकोटा
‘तीन तीघ्रे क्या बिग्रे’मा ‘भटभटे माइला’
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...