साउनमा चार नेपाली चलचित्रको प्रतिस्पर्धा

eHimalaya Times eHimalaya Times Source Jul 12, 2026
साउनमा चार नेपाली चलचित्रको प्रतिस्पर्धा

काठमाडौं । असार महिनामा नेपाली चलचित्र बजार अपेक्षाकृत सुस्त देखिए पनि साउनमा भने नेपाली चलचित्र उद्योगले नयाँ उत्साहका साथ दर्शकलाई हलसम्म ल्याउने तयारी गरेको छ । हालसम्म सार्वजनिक प्रदर्शन तालिका अनुसार साउन महिनाभर ‘गौँथली’, ‘शक्ति’, ‘हली’ र ‘कमला मिस’ गरी चार नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन् । यी चारै चलचित्रले शिक्षा, सामाजिक न्याय, जातीय

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...