काठमाडौं– निर्देशक सुदर्शन थापाले नयाँ ब्यानर प्रियादर्शनबाट बनाउन लागेका नयाँ फिल्म ‘शुभ विवाह’ का लागि दुलही अर्थात अभिनेता प्रदीप खड्काको जोडि फेला पारेका छन् । यो फिल्ममा अभिनेत्री सनिशा भट्टराईले अभिनेता प्रदीप खड्कासँग शुभविवाह गर्ने पक्का भएको छ । निर्देशक थापाले फिल्मका लागि निकै अगाडि अभिनेता खड्कालाई साइन गरे पनि फिल्मकी अभिनेत्री भने आफूले सोचेको जस्तो भेटिरहेका थिएनन् । उनी लगातार सुन्दर तथा राम्रो अभिनय गर्ने अभिनेत्रीको खोजिमा थिए । निर्देशक थापाको त्यो खोजि अभिनेत्री भट्टराईले पूरा गरेकी छिन् । फिल्ममा अभिनेत्री भट्टराईले अभिनय गर्ने कुरा केहि समय अगाडि नै ...
सनिशाले प्रदीपसँग ‘शुभ विवाह’ गर्ने पक्का
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...