धिरज र उपासना स्टारर ‘खुस्मा’को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक

August 25, 2024 at 11:54 AM

द सिनेमा टाइम्स, काठमाडौं – संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘खुस्मा’को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंको कमलपोखरी स्थित बिग मूभिजमा एक कार्यक्रमको आयोजना गर्दै सिनेमाको गीत सार्वजनिक गरिएको हो । एसडी योगीको संगीत निर्देशन तथा सुरेन्द्र रानाको शब्द रचना रहेको गीतमा संगीतकार योगी र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...